'विशेष महाधिवेशन सही थियो भनेर प्रमाणित गर्ने अर्को अवसर पायौं, शानका साथ प्रतिरक्षा गर्छौं'
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशन सही थियो भनेर प्रमाणित गर्ने अर्को अवसर आएको बताएका छन् ।
विशेष महाधिवेशन सही थियो भनेर महाधिवेशनको हल, निर्वाचन आयोग र सर्वोच्च अदालतले प्रमाणित गरिसकेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)