गगन थापा भन्छन्– विशेष महाधिवेशन वैधानिक पुष्टि गर्ने अर्को अवसर
ratopati.com · Fri Aug 07 08:59:31 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसबारे सर्वोच्च अदालतबाट आएको पछिल्लो आदेशले केही प्रश्नहरू उब्जिएको भन्दै त्यसबारे कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत पार्टीको धारणा स्पष्ट पार्ने बताएका छन् ।
पार्टी निकट आदिवासी जनजाति महासङ्घको सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै सभापति थापाले उब्जिएका प्रश्नबारे साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरेर धारणा तय गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)