एमालेले पारित गर्यो सांसदहरूको स्वकीयसम्बन्धी कार्यविधि
himalpress.com · Fri Aug 07 08:58:05 GMT 2026

काठमाडौँ- नेकपा एमालेले सांसदहरुले पाउने स्वकीयसम्बन्धी कार्यविधि पारित गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरुले पाउने स्वकीयको मापदण्डलगायतका कार्यविधि निर्माण गरेर पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)