कर्णाली विकास बैंकको कर्जा अपचलन आरोपमा तत्कालीन सीईओसहित तीन जना पक्राउ
clickmandu.com · Fri Aug 07 09:03:20 GMT 2026

काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकको कर्जा अपचलन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)