प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्
khabarhub.com · Fri Aug 07 09:09:54 GMT 2026

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल पनि भारतको भूभाग मिचेको गम्भीर र आपत्तिजनक अभिव्यक्ति दिए ।
भारतले मिचेको नेपाली भूमिमाथिको दाबीलाईसमेत अप्ठ्यारो पार्ने गरी वालेन्द्रले दिएको उक्त अभिव्यक्तिले संसद्देखि देशसम्मै तरंगित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)