शिक्षकहरूले भदौदेखि सशक्त आन्दोलन गर्ने, के–के छन् माग ?
ratopati.com · Fri Aug 07 09:13:51 GMT 2026

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौदेखि सशक्त रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
शुक्रबार तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासङ्घले विगतका सहमति तथा पेसागत हकहितका विषयहरू सम्बोधन नभए आगामी भदौदेखि आन्दोलनमा उत्रने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)