महालक्ष्मी विकास बैंकमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा
bishowkhabar.com · Fri Aug 07 09:14:22 GMT 2026

काठमाडौं– महालक्ष्मी विकास बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सहजता प्रदान गर्ने उद्देश्यले केन्द्रीय कार्यालय दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ।
महिला कर्मचारीलाई सुरक्षित, स्वच्छ र सहज वातावरण उपलब्ध गराउने लक्ष्यसहित स्थापना गरिएको उक्त शिशु स्याहार कक्षको एक कार्यक्रमबीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले उद्घाटन गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)