सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
onlinekhabar.com · Fri Aug 07 09:11:28 GMT 2026

२२ साउन, काठमाडौं । सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)