एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडी रोयल र पशुपति बुटिकमा
barnanmedia.com · Fri Aug 07 09:14:44 GMT 2026
एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामङ्गलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ ।
रोयलमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, करातेको काता टोली, डान्स स्पोट्र्स, साइक्लिङ, गल्फ, एथेटिक्स र आर्चरीका खेलाडी र प्रशिक्षकलाई राखिएको
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)