बाढीपीडितलाई शिवम्को ११ हजार बोरा सिमेन्ट र होल्डिङ्सको २१ लाख सहयोग
onlinekhabar.com · Mon Aug 31 11:44:16 GMT 2026

१५ भदौ, काठमाडौं । बाढी तथा पहिरो प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेडले ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ।कम्पनीले नेपाल सरकारसँगको समन्वयमा ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले उक्त सिमेन्ट निःशुल्क उपलब्ध गराउने जनाएको छ।
शिवम् सिमेन्टले भदौ १० गते रसुवालगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)