मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय पसिरमा ‘डीडीसी’ले थाल्यो स्टल राख्ने तयारी
ratopati.com · Fri Aug 07 09:21:05 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्धजन्य सामग्री बिक्रीवितरण गर्ने स्टल राख्ने तयारी थालेको छ ।
स्टल राख्नका लागि मन्त्रिपरिषद् कार्यालयसँग छलफल भइसकेको र एक हप्ताभित्रै स्टल राख्ने गरी तयारी भइरहेको दुग्ध विकास आयोजना ढल्केवर शाखाका प्रमुख दिनेश जोशीले जानकारी दिए । जोशीका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा विभिन्न मन्त्रालय पनि रहेकाले स्टल राख्ने तयारी थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)