प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग
khabarhub.com · Fri Aug 07 09:23:47 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन रुलिङको माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दुलालले नियमावली अनुसार सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन सभामुखबाट रुलिङको माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)