राज्यप्रतिको कुनै पनि विवादास्पद भनाइ राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौं : दुलाल
ekantipur.com · Fri Aug 07 08:57:19 GMT 2026

राज्यप्रतिको कुनै पनि विवादास्पद भनाइ राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौं : दुलाल
नेकपा प्रमुख सचेतक युवराज दुलालले भने - 'संसदको सबैभन्दा ठूलो नेता, रास्वपा संसदीय दलको नेता प्रधानमन्त्री वालेन्द्र शाहले संसदको सम्मान गर्नुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)