आन्दोलन गर्नलाई माइतीघरको सट्टा अर्कै ठाउँ तोक्न सरकारसमक्ष रास्वपा सांसदको माग
ekantipur.com · Fri Aug 07 09:19:38 GMT 2026

आन्दोलन गर्नलाई माइतीघरको सट्टा अर्कै ठाउँ तोक्न सरकारसमक्ष रास्वपा सांसदको माग
रास्वपा सांसद गजला शमीम मिकरानीले भनिन् - 'म नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु कि सरकारले नागरिक सधैं यसरी विभिन्न माग राखेर आन्दोलन गर्नुपर्ने अवस्थाकै अन्त्य गरोस् ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)