सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम साढे ३ अर्ब माथि
arthasansar.com · Fri Aug 07 09:20:59 GMT 2026

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८४ कम्पनीको बढेको छ । ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)