भोटेकोशी बाढी : जुट्दै छ उद्धारका लागि अन्तरराष्ट्रिय राहत र सहयोग
ekantipur.com · Mon Aug 31 11:50:14 GMT 2026

भोटेकोशी बाढी : जुट्दै छ उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग
परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको प्रेस ब्रिफिङमा हाल भारतबाट ११ जना र चीनबाट ९ जना सम्मिलित सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली नेपाली अधिकारीसँगको समन्वयमा क्रमशः मेलुङ (चिलिमे) र स्याफ्रुबेसी, तथा माथिल्लो त्रिशूली थ्री 'ए' क्षेत्रमा परिचालित रहेको जानकारी दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)