नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान !
barnanmedia.com · Mon Aug 31 11:41:58 GMT 2026

भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेपछि नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गर्न लागिएको छ ।
उक्त क्षेत्रमा जुनसुकै वेला विपद् आउन सक्ने भन्दै जोखिमबारे जानकारी पाउनका लागि आजदेखि नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)