वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयो- गगन थापा
setopati.com · Fri Aug 07 09:27:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार ‘शासकीय अराजकता’ तर्फ उन्मुख भएको आरोप लगाएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको कार्यशैली र जिम्मेवार पदाधिकारीहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)