मोबाइल सेवाको गुणस्तर सुधार्न सेवा प्रदायकलाई प्राधिकरणको ८ बुँदे निर्देशन
bishowkhabar.com · Fri Aug 07 09:30:26 GMT 2026

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र सेवा विस्तारका लागि मोबाइल सेवा प्रदायक कम्पनीलाई ८ बुँदे निर्देशन दिएको छ ।
दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार जारी निर्देशनमा सेवा प्रदायकलाई नेटवर्कको गुणस्तर सुधार, ग्राहक गुनासो व्यवस्थापन र सेवा प्रभावकारी बनाउन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)