सरकारलाई खुश्बु ओलीको सुझाव : ३५ वर्षमा हुन नसकेका काम गरेर उदाहरण दिनू
himalpress.com · Fri Aug 07 09:35:07 GMT 2026

काठमाडौँ- राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण दिन सरकारलाई सुझाव दिएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले ३५ वर्षसम्म विगतका नेताहरूले के गरे भनेर प्रश्न गर्नुको साटो अब ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण प्रस्तुत गर्न सरकारलाई सुझाव दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)