स्कुलमा गोली बर्साउनुअघि हजुरबा–हजुरआमाको पनि हत्या गरेका थिए १४ वर्षीय थाई विद्यार्थीले
barnanmedia.com · Fri Aug 07 09:28:34 GMT 2026

थाइल्यान्डमा १४ वर्षीय एक विद्यार्थीले विद्यालयमा गोली चलाउनुअघि आफ्नै हजुरबा र हजुरआमाको हत्या गरेको प्रहरीले खुलाएको छ ।
त्यसपछि बैंकक नजिकैको देब्सिरिन नोनथाबुरी विद्यालयमा गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् । अन्ततः उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)