रास्वपा सांसद प्रशाईंको प्रश्न : केले रोक्यो दुई तिहाइको सरकारलाई ?
onlinekhabar.com · Fri Aug 07 09:37:34 GMT 2026

२२ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएका छन् ।
‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु । मेरै गालामा मेरै चड्कन । मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वान्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा …’ उनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)