मोबाइल सेवाको गुणस्तर सुधार्न दूरसञ्चार प्राधिकरणको आठबुँदे निर्देशन
kendrabindu.com · Fri Aug 07 09:40:38 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता अधिकारको संरक्षण तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सुनिश्चित गर्न दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूका लागि आठबुँदे निर्देशन जारी गरेको छ।
प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै २१ साउनको निर्णयअनुसार उक्त निर्देशन लागू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)