कुतियाकभरः सीमाले छुट्याएका, सम्बन्धले जोडेका दुई बस्ती
ekantipur.com · Fri Aug 07 09:42:20 GMT 2026

कुतियाकभरः सीमाले छुट्याएका, सम्बन्धले जोडेका दुई बस्ती
महाकालीपारि दोधारा चाँदनीको कुतियाकभर र भारतको कुतियाकभर (बंगाली बस्ती)लाई २० र २१ नम्बर सीमास्तम्भले छुट्याए पनि दुवै तर्फका स्थानीयबीच बलियो सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)