साउनदेखि ठेक्का प्रक्रिया तीव्र, मिटर अभाव पनि समाधान हुँदै : ऊर्जामन्त्री
bishowkhabar.com · Fri Aug 07 09:41:32 GMT 2026

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै साउन महिनादेखि नै विकास आयोजनाको ठेक्का प्रक्रिया तीव्र रूपमा अघि बढेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री श्रेष्ठले बजेट कार्यान्वयन सुरु भएको करिब २२ दिन मात्रै भएकाले यसको प्रभाव देखिन केही समय लाग्ने बताए । उनले आयोजना कार्यान्वयनलाई पारदर्शी र प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)