प्रधानमन्त्रीले भेट्न समय नदिएको भन्दै कांग्रेस सांसद स्वाँरद्वारा संसद्मा आपत्ति
ratopati.com · Fri Aug 07 09:48:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्री बालेन्द्र साहले भेट नदिएको भन्दै संसद्मा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद स्वाँरले प्रधानमन्त्री साहले चार महिनादेखि भेट्नका लागि समय नदिएको भन्दै आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)