रमेश प्रसाईंको प्रश्न- प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन ?
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले जनता ग्यासका लागि मध्यरातसम्म लाइनमा बसेको दृष्यले आफूलाई लाज लागेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रसाईंले चुनाव अघि गरेको बाचा सम्झेर आफूलाई लाज लागेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)