राइड सेयरिङका चालकहरू देशव्यापी आन्दोलनमा, कमिसन घटाउन र वैज्ञानिक भाडा दर कायम गर्न माग
clickmandu.com · Fri Aug 07 09:49:53 GMT 2026

काठमाडौं । राइडर सेयरिङका चालहरु देशव्यापी आन्दोलनमा उत्रिएका छन । राजधानी काठमाडौँ र आसपासका क्षेत्रमा लोकप्रिय रहेका इनड्राइभ, पठाउ, याङ्गो, उवर जस्ता बहुराष्ट्रिय कम्पनीम आबद्ध स्थानीय चालकहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै सडक संघर्षमा उत्रिएका छन् ।
राइडर सेयरिङका चालकहरुले तीन वर्षदेखि नै उठाउँदै आएको मागलाई सम्बोधन नगरिएको भन्दै पछिल्लो ३ दिनदेखि राइडर सेयरिङका चालकहरु आन्दोलित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)