ग्यासको आपूर्ति सहज बनाउन रास्वपा सांसद सुवेदीको माग
barnanmedia.com · Fri Aug 07 09:44:07 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले ग्यासको कृत्रिम अभाव सिजर्ना भइरहेको बताए। सांसद सुवेदीले भने, ‘बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा आपूर्ति प्रणालीलाई प्रभावित गर्ने कार्यप्रति सरकारले तत्काल अनुगमन गरी सहज र नियमित आपूर्तिको सुनिश्चितता गरोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)