सरकारको शासकीय अराजकता बढ्दै गएको गगन थापाको टिप्पणी
kharibot.com · Fri Aug 07 09:49:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले सरकारको कार्यशैली र संविधानप्रतिको बुझाइले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)