गैरकानुनी सम्पत्ति आर्जनमा चक्रे मिलन दम्पतीलाई सफाइ
baahrakhari.com · Fri Aug 07 09:47:52 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका चक्रे मिलन भनिने मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ ।
सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार सम्पत्ति शुद्धीकरण अभियोगबाट सफाइ पाउने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)