पूर्वाधारमन्त्री लम्साल एक महिना रुपन्देहीको रोहिणीमै बसेर मन्त्रालय चलाउने
rajdhanidaily.com · Fri Aug 07 09:50:25 GMT 2026

रुपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एक महिनासम्म रुपन्देहीको रोहिणी गाउँपालिकाबाटै मन्त्रालय सञ्चालन गर्ने घोषणा गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रोहिणी गाउँपालिकामा बुधबार गाउँब्लक जग्गामा रहेका २७३ जना स्थानीयलाई लालपुर्जा वितरण गर्दै मन्त्री लम्सालले स्थानीयका समस्या नजिकबाट बुझ्न असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)