घट्यो शेयर बजार, पौने चार करोडमा समेटियो कारोबार
corporatenepal.com · Fri Aug 07 09:42:08 GMT 2026

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार घटेको छ । बजार घटेसँगै कारोबार रकम पौने ४ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.०५ अंकले घटेको छ । ०.१५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५०.०९ अंकमा ओर्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)