कांग्रेस संस्थापनइतरको भेलालाई देउवाले सम्बोधन गर्ने
annapurnapost.com · Fri Aug 07 09:50:20 GMT 2026

काठमाडौं : कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)