टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
ratopati.com · Fri Aug 07 09:59:22 GMT 2026

काठमाडौँ । लामो समय ’हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजनमा फर्किएका छन् ।
उनी अहिले ‘कमेडी बाज’ कार्यक्रममार्फत टेलिभिजन कमब्याक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)