ग्यासको आपूर्ति सहज बनाउन सांसदहरुको माग
nagariknews.nagariknetwork.com · Fri Aug 07 09:54:00 GMT 2026

प्रतिनिधि सभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड दिएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसदहरूले मनसुनजन्य विपद्, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खाना पकाउने ग्यासको आपूर्ति, सामाजिक सुरक्षा तथा कृषि क्षेत्रका विविध समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)