पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता
khabarhub.com · Fri Aug 07 09:56:46 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता जनाइएको छ ।
आज कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रममा सरोकार भएकाहरूले ११ बुँदे सङ्कल्पसहित पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रदेशको विपद् व्यवस्थापन प्रणालीमा जोड्ने प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)