भोटेकोशी विपद्मा सर्वदलीय सहकार्य अलपत्र
onlinekhabar.com · Mon Aug 31 11:49:18 GMT 2026

१५ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकाल र रास्वपा सभापति रवि लामिछानेसँग भेटे ।