सरकारलाई हर्कराज राईकाे प्रश्नै प्रश्न
ratopati.com · Fri Aug 07 10:12:46 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले राष्ट्रिय सार्वभौमसत्ता, आन्तरिक सुरक्षा र जनसरोकारका विविध मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले लिपुलेकदेखि मधेसमा हुने दलित विभेदसम्मका विषयमा सरकारसँग जवाफ माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)