बाढी प्रभावितका लागि भेगास सिटी इन्टरनेसनलले गऱ्यो २६ लाख सहयोग
setopati.com · Mon Aug 31 11:55:58 GMT 2026

भेगास सिटी इन्टरनेसनल प्रालिले विपद् प्रभावितहरूका लागि २६ लाख रूपैयाँ सहयोग गरेको छ।
भेगास सिटी इन्टरनेसनलका सञ्चालक बलराम सापकोटाले उक्त सहयोग रकम पर्यटनमन्त्री गणेश पौडेललाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)