‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’
khabarhub.com · Mon Aug 31 11:58:34 GMT 2026

काठमाडौं – भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु धेरै क्षतिसँगै चीनदेखि काठमाडौंसम्म आइपुग्ने लामो सडकखण्ड पनि पूर्ण रूपमा क्षतिग्रस्त बन्न पुगेको छ । जसका कारण रसुवा नाका हुँदै नेपाल ल्याउनको लागि आउँदै गरेका सयौँ मालबाहक साधन यतिबेला बाटोमा नै अलपत्र परेका छन् ।
बाढीले गरेको विनाशका कारण भएको मानवीय क्षतिको व्यवस्थापन, घाइतेको उपचार र अलपत्र परेकाको उद्धार कार्यलाई यतिबेला सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ । अझै केही दिन सरकारले सोही कामलाई नै प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)