सत्ता र सिद्धान्तको दोसाँधमा राप्रपा अध्यक्ष लिङ्देन
ratopati.com · Fri Aug 07 10:17:30 GMT 2026

काठमाडौँ । प्रदेशहरूमा एमाले र नेकपाको नयाँ सत्ता समीकरण बनेसँगै राजावादी पार्टी राप्रपा तानातानमा परेको छ । विशेष गरी बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राप्रपाको भूमिका महत्त्वपूर्ण हुने भएपछि तनातानका साथै उक्त पार्टीभित्र समेत तरङ्ग उत्पन्न भएको छ ।
राप्रपा आगामी मंसिर २६, २७ र २८ गते हुने आफ्नो महाधिवेशनको सङ्घारमा उभिएको छ । यसका लागि पार्टीभित्र नेतृत्वको रस्साकस्सी र आगामी कार्यदिशाबारे बहस भइरहँदा प्रदेश सरकारको विषय समेत थपिएपछि अध्यक्ष राजेन्द्र लिङ्देन राजनीतिक दबाबमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)