इरानमा स्ट्रेट अफ होर्मुजमा शत्रु देशका जहाजलाई रोक्ने कानुनको मस्यौदा तयार
barnanmedia.com · Fri Aug 07 10:09:14 GMT 2026

इरानका सांसदहरूले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई नियमन गर्न नयाँ कानुनको मस्यौदा तयार गरेका छन् ।
यो मस्यौदा हाल इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगमा छलफलमा छ । इरानको अर्ध सरकारी समाचार संस्था फार्स समाचार एजेन्सीका अनुसार मस्यौदामा अमेरिका, इजरायल तथा इरानले शत्रु मानेका अन्य देशका जहाजहरूमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)