इन्फान्टिनोलाई मेक्सिको र अर्जेन्टिनाको समर्थन
ratopati.com · Fri Aug 07 10:24:28 GMT 2026
काठमाडौँ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वलाई लिएर विश्व फुटबल दुई धारमा विभाजित भएको छ । विश्वकप प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना फिर्ता लिए पनि इन्फान्टिनोमाथिको विवाद भने अझै साम्य भएको छैन ।
सन् २०२६ को विश्वकपको सह–आयोजक राष्ट्र मेक्सिकोले इन्फान्टिनोको नेतृत्वलाई खुला समर्थन जनाएको छ । मेक्सिकन फुटबल महासंघ (एफएमएफ)ले विज्ञप्ति जारी गर्दै संस्थागत सुधार र विश्व फुटबलको विकासका लागि इन्फान्टिनोको नेतृत्व आवश्यक रहेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)