खेल्न गएका ६ वर्षीय बालक नहरमा मृत फेला
ratopati.com · Fri Aug 07 10:21:02 GMT 2026

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–५ मा बिहीबारदेखि हराइरहेका ६ वर्षीय बालक शुक्रबार बिहान नहरमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार स्थानीय सरमुला मियाका ६ वर्षीय छोरा खुसी आलम बिहीबार अपराह्न करिब ३:३० बजे ४-५ जना साथीहरूसँग घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ रहेको सडकछेउको कल्भर्ट क्षेत्रमा खेल्न गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)