बारको शुल्कसम्बन्धी विवाद निरुपण
makalukhabar.com · Fri Aug 07 10:23:51 GMT 2026

काठमाडौँ । नेपाल बार एसोसिएनको निर्वाचनमा उम्मेदवारले बुझाउनपर्ने शुल्कसम्बन्धी विवादको विषय निरुपण भएको छ ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बारको निर्वाचन समितिलाइ निर्वाचन शुल्क निर्धारण गर्न पाउने कानुनी हक भएको ठहर गरेपछि त्यससम्बन्धी विवाद अन्त्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)