कांग्रेसको असन्तुष्ट पक्षले गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
nepalviews.com · Fri Aug 07 10:22:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)