कर्णाली विकास बैंकका पूर्वसिइओ सहित ३ जना पक्राउ
setopati.com · Fri Aug 07 10:29:20 GMT 2026

बाँके प्रहरीले समस्याग्रस्त कर्णाली विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सहित तीन जनालाई पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालि-१२ का ४२ वर्षीय निरज विक्रम शाह, ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया शुभेच्छा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)