देउवा स्वदेश फर्कँदा धरपकड भए विरोध गर्छौं- शशांक
setopati.com · Fri Aug 07 10:22:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका छन्।
शुक्रबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका कोइरालाले देउवा स्वदेश फर्कदा सरकारले धरपकड गरे विरोधमा उत्रने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)