चुनाव अघिकाे भाषण सम्झिँदा अहिले लाज लाग्छ : रमेश प्रसाई
nagariknews.nagariknetwork.com · Fri Aug 07 10:26:44 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले सरकारको चर्को आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो पूरानो भाषण सम्झिँदा अहिले लाज लागेको बताए।
चुनाव अगाडी ‘सरकारी कार्यालयहरुमा त्यत्रो लाइन, रास्वपाको पालामा अन्ली अनलाइन’ भनेर भोट मागेको सम्झिँदै अहिले जताततै लाइन नै लाइन लागेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)